काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ मा मतगणना जारी रहेको छ । ५ बजेसम्म प्राप्त नतिजाअनुसार राप्रपाका वरिष्ठ उपाध्यक्ष समेत रहेका रवीन्द्र मिश्र अगाडि रहेका छन् । मिश्र
सल्यानमा नेकपा एकीकृत समाजवादीका प्रकाश ज्वालाले अग्रता बनाएका छन् । पछिल्लो मत परिणाम अनुसार ज्वालाले १ हजार ६४ मत पाएका छन् । उनलाई स्वतन्त्र उम्मेदवार राजेन्द्रबहादुर
डडेल्धुरामा प्रधानमन्त्री तथा नेपाली कांग्रेसका उम्मेदवार शेरबहादुर देउवाले अग्रता लिएका छन् । ५ सय मतगणना हुँँदा कांग्रेस सभापति समेत रहेका देउवाले २ सय ३९ मत
तनहुँ १ मा नेपाली कांग्रेसका रामचन्द्र पौडेलले ७० मत प्राप्त गर्दै अग्रता लिएका छन् । उनले २ सय २१४ मत गणना हुँदा पौडेलले ७० मत
दाङ १ मा नेकपा एसका उम्मेदवार, शहरी बिकास मन्त्री मेटमणी चौधरीले अग्रता लिएका छन् । २ सय मत गणना हुँदा एसका चौधरीले ८९ मत प्राप्त
दाङ ३ मा नेपाली कांग्रेसले अग्रता लिएको छ । ११६९ मत गणना हुँदा कांग्रेसका दिपक गिरीले ५ सय १२ मत प्राप्त गरेका छन् । एमालेकी
दाङ २ मा माओवादी केन्द्रका रेखा शर्माले अग्रता लिएकी छिन् । २७८० मत गणना हुँदा सत्तागठबन्धनकी उम्मेदवार शर्माले एमालेका शंकर पोख्रेल भन्दा ६ सय बढि
चितवन २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रबि लामिछाने तेस्रो स्थानमा देखिएका छन् । अहिले सम्म ४ सय मत गणना हुँदा लामिछाने जम्मा ३२ मत
नेपाली कांग्रेसका विश्व पौडेलले चितवन–१ मा अग्रता बनाएका छन् । ५०० मत गणना गर्दा पौडेलले २०१ मतसहित अग्रता लिएका हुन् । उनलाई राष्ट्रिय स्वतन्त्र पार्टीका हरि
काठमाडौँ ५ मा कांग्रेसका प्रदीप पौडेलले अग्रता लिएका छन् । पौडेलले ५० मत प्राप्त गरेका छन् भने एमालेका इश्वर पोख्रेलले ३९ मत प्राप्त गरेका छन्
मोरङ ६ मा कांग्रेसका डा. शेखर कोइरालाले अग्रता लिएका छन् । ४ सय मत गणना हुँदा कोइरालाले १ सय ६० मत प्राप्त गरेका छन् ।
काठमाडौँ निर्वाचन क्षेत्र नंं १ मा नेपाली कांग्रेसका प्रकाशमान सिंहको प्रारम्भिक अग्रता कायमै छ। यो क्षेत्रका छ वटा मतदान केन्द्रको मतगणना सकिँदा सिंहले १८४६ मत प्राप्त
दाङ क्षेत्र नम्बर ३ मा एमालेले आग्रता कायमै राखेको छ । एमालेकी कोमल ओलीले ३३६ मत प्राप्त गरेकी छिन् भने कांग्रेसका दिपक गिरीले ३२१ मत
प्यूठानमा अझै मतगणना सुरु भएको छैन । प्यूठानका दुई वटा मतदान केन्द्रको मतपत्रमा समस्या देखिएपछि मतगणना सुरु हुन नसकेको हो । प्यूठानका दुईवटा मतदान केन्द्रमा
काठमाडौँ १ मा कांग्रेसका प्रकाशमान सिंहको अग्रता कायमै छ । अहिले सम्म सिंहले १११८ मत प्राप्त गरेका छन् । यसैगरि एमालेका किरण पौडेलले १०१९ मत
काठमाडौँ ४ मा कांग्रेसका गगन थापाको अग्रता कायमै छ । अहिले सम्म थापाले २०२६ मत प्राप्त गरेका छन् । यसैगरि एमालेका राजन भट्राईले १५८२ मत
सप्तरी क्षेत्र नं २ मा जनमत पार्टीका सिके राउतको अग्रता कायमै छ। दिउँसो १: ३० सम्मको मत गणनामा राउतले १६३४ मत प्राप्त गरेका छन्।
काठमाडौ क्षेत्र नम्बर ४ मा कांग्र्रेसका गगन थापाले मतान्तर बढाएका छन् । उनले अहिले सम्म ८ सय ६६ मत प्राप्त गर्दा उनका प्रतिष्पर्धी एमालेका राजन
दाङ क्षेत्र नम्बर ३ मा नेकपा एमालेले अग्रता सुरु गरेको छ । एमालेका कोमल ओलिले ४९, काङ्ग्रेसका दिपक गिरिले ३१, राष्ट्रिय स्वतन्त्र पार्टिका कमल सुबेदिले
भक्तपुर २ सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका दुर्लभ थापा क्षेत्रीको अग्रता कायमै छ। उनले ४ हजार २ सय मत ल्याएका छन् भने एमालेका उम्मेदवार महेश बस्नेत
काठमाडौं निर्वाचन क्षेत्र नम्बर–४ मा नेपाली कांग्रेसका गगन थापाले अग्रता लिएका छन्। एक हजार ५११ मत गणना हुँदा गगन थापाले ६६८ मत प्राप्त गरेका छन्।
सप्तरी क्षेत्र नम्बर २ मा सिके राउतले अग्रता लिएका छन् । जनमत पार्टीका राउतले १०२०, जनता समाजवादी पार्टीका उपेन्द्र यादवले ४ सय ५२ र लोकतान्त्रीक
झापा क्षेत्र नम्बर ३ मा राप्रपाले अग्रता लिएको छ । अहिले सम्म राप्रपाका राजेन्द्र लिङ्देनले २२७, कांग्रेसका कृष्ण सिटौलाले २१३ मत प्राप्त गरेका छन् ।
दाङ क्षेत्र नम्बर ३ मा नेपाली कांग्रेसले सुरुवाती अग्रता लिएको छ । अहिले सम्म कांग्रेसका दिपक गिरीले २१, एमालेकी कोमल ओलीले १९ र राष्ट्रिय स्वतन्त्र