काठमाडाैं,२६ जेठ । स्थानीय तहको निर्वाचन २०७९ मा सबैभन्दा ठूलो दल कांग्रेसले १८ वटा पालिकाको नेतृत्व एक सयभन्दा कम मतान्तरले जितेको छ । स्थानीय तह केन्द्रीय
काठमाडाैं,२६ जेठ । नेकपा माओवादी केन्द्रमा पदाधिकारीसहित स्थायी समिति, पोलिटब्युरो सदस्य र बाँकी रहेको केन्द्रीय सदस्य टुंगो लगाउन सकस देखिएको छ । पुस ११ गतेदेखि
काठमाडौं, २६ जेठ । राष्ट्रियसभाको आजको बैठकले ‘शपथसम्बन्धी विधेयक, २०७८’ माथि विचार गरियोस् भन्ने प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको छ । बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री
काठमाडौं, २६ जेठ । नेपाली कांग्रेसले वैशाख ३० मा भएको स्थानीय चुनावमा नेकपा एमालेले भन्दा एक लाख ७५ हजार ७६ मत बढी ल्याउँदै पहिलो पार्टी
काठमाडौं,२६ जेठ । दार्चुलाका सांसद गणेशसिंह ठगुन्नाले दार्चुलामा एकल महिलालाई बलात्कार गरी आगो लगाएर हत्या गरिएको भन्दै घटनाको गम्भीर छानबिन गर्न माग गरेका छन्। बिहीबार
काठमाडौं,२६ जेठ। प्रतिनिधिसभा बैठकमा बजेटमाथि जारी छलफलमा अर्थमन्त्री जनार्दन शर्मा अनुपस्थित भएको विषयले चर्चा पाएको छ ।अर्थ मन्त्रालयको खर्च कटौतीको प्रस्ताव पेश गर्न र बजेटको
काठमाडौं,२६ जेठ । नेपाल राष्ट्र बैंकले सबै उच्च पदस्थ अधिकारीको बैंक खाता निगरानी गर्न बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ। सम्पत्ति शुद्धिकरण तथा आंतकवादी क्रियाकलापमा
काठमाडौं,२६ जेठ । नेकपा एमालेका सांसद् भीम रावलले काठमाडौंको फोहोर व्यवस्थापन नगर्दा फोहोर संकटकालको स्थिति उत्पन्न भइसकेको बताएका छन्। बिहीबार प्रतिनिधि सभामा बोल्दै उनले फोहोर
काठमाडौं,२६ जेठ । प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयक २०७९ अन्तर्गत विभिन्न चार मन्त्रालयका विविध शीर्षकमाथिको छलफल जारी छ । आजको बैठकमा खानेपानी, अर्थ, रक्षा र शिक्षा
काठमाडौं, २६ जेठ । प्रतिनिधिसभा सदस्यहरुले मलको अभावका कारण किसानहरु समस्यामा परेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधिसभामा विषेष समय लिएर सांसद हृदयेश त्रिपाठीले मुलुकमा
काठमाडौं,२६ जेठ । जनता प्रगतिशील पार्टीका अध्यक्षसमेत रहेका प्रतिनिधि सभा सदस्य हृदयेश त्रिपाठीले बर्दियामा बाघबाट बचाउन माग गर्नेलाई गोली हानेर मारिएको भन्दै प्रहरी प्रशासनको आलोचना
काठमाडौं,२६ जेठ । प्रमुख प्रतिपक्षी नेकपा एमालेकी सांसद पद्माकुमारी अर्यालले त्रिभुवन विश्वविद्यालयमा गृहमन्त्रीकै निर्देशनमा ताला लगाइएको आरोप लगाएकी छन्। आज प्रतिनिधि सभा संसद बैठकमा बोल्दै उनले
काठमाडौं,२६ जेठ । अमेरिकी सेनाका एसिया–प्रशान्त क्षेत्र प्रमुख चाल्र्स ए फ्लिन ४ दिने औपचारिक भ्रमणमा नेपाल आउँदै छन् । बिहीबार दिउँसो सद्भावना भ्रमणमा चाल्र्स ए
काठमाडौं,२६ जेठ । नेकपा एमालेले रक्षा, अर्थ, शिक्षा र खानेपानी मन्त्रालयको खर्च कटौती गरेर एक रुपैयाँ कायम गर्न प्रस्ताव गर्ने भएको छ । आजको प्रतिनिधि
काठमाडौं,२६ जेठ। नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले काठमाडौं महानगरपालिकामा पार्टीको तर्फबाट निर्वाचित जनप्रतिनिधिहरुलाई जनताको विश्वास जितेर काम गर्न सुझाव दिएका छन् । पार्टीबाट विजयी उम्मेदवारलाई बधाई
काठमाडौं,२६ जेठ । जिल्ला समन्वय समिति कञ्चनपुरको प्रमुखमा नेपाली कांग्रेसका दुर्गादत्त बोहरा निर्विरोध चयन भएका छन् । जिसस प्रमुखमा कांग्रेसको मात्र उम्मेदवारी परेको थियो । जिसस
काठमाडौं,२६ जेठ । डा.सीके राउत नेतृत्वको जनमत पार्टीले आगामी प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचनमा मधेसवादी दलहरूसँगै गठबन्धन गर्ने निर्णय गरेको छ । जनकपुरधामस्थित पार्टीको केन्द्रीय सचिवालयमा
काठमाडौं,२६ जेठ । काठमाडौं महानगरपालिकामा सार्वजनिक शौचालयका विषयमा बहस चलिरहँदा यसबारे छिमेकी महानगरपालिका ललितपुर भने मौन छ । ललितपुर महानगरपालिकाभर लगनखेल, मंगलबजार र पाटनढोका गरी
काठमाडौं, जेठ २६ । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले नेपाल डिजिटल रुपान्तरणको संघारमा रहेको बताएका छन् । अन्तर्राष्ट्रिय दूरसञ्चार युनियनद्वारा अफ्रिकी देश रुवाण्डामा आयोजित
काठमाडाैं,२६ जेठ । कास्कीका नवनिर्वाचित स्थानीय तहका जनप्रतिनिधिले निजी क्षेत्रसँगको सहकार्यमा पालिकामा समृद्धि र विकासका काम अघि बढाउने बताएका छन् । पोखरा उद्योग वाणिज्य सङ्घको आयोजनामा
काठमाडौं,२६ जेठ । जिल्ला समन्वय समिति धनुषामा नेपाली कांग्रेसको प्यानल निर्विरोध चयन भएको छ । समितिको प्रमुखमा राजनन्द मण्डल राज निर्विरोध निर्वाचित भएका छन् । बुधबार
काठमाडौं,२५ जेठ । नेपाली कांग्रेसकी नेता सिर्जना सिंहले बल प्रयोग गरेर गरिने फोहोर व्यवस्थापन दीर्घकालीन नहुने बताएकी छन्। प्रहरीले बन्चरेडाँडामा मंगलबार र बुधबार बल प्रयोग गरेको
काठमाडौं, २५ जेठ । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले जनताको सेवामा केन्द्रित हुन आफ्ना दलबाट निर्वाचित स्थानीय तहका प्रतिनिधिलाई निर्देशन दिएका छन् ।
काठमाडौं, २५ जेठ । राष्ट्रियसभामा चार प्रतिवेदन पेस गरिएको छ । सभाको आजको वैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाका तर्फबाट परराष्ट्रमन्त्री डा. नारायण खड्काले राष्ट्रिय समावेशी आयोग,