काठमाडौँ, कात्तिक ९ गते । नवनियुक्त स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा. सुधा गौतमले पदभार ग्रहण गर्नुभएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय पदभार ग्रहण गर्दै मन्त्री गौतमले जेनजी आन्दोलनबाट
काठमाडौँ, कात्तिक १० । रास्ट्रपति रामचन्द्र पौडेलले गौरीघाटमा पुगेर छठ पूजा गर्नुभएको छ । सोमबार दिउँसो काठमाडौँ गौरीघाटमा पुगेर सूर्यलाई अर्घ दिँदै उहाँ छठ पूजामा सहभागी
काठमाडौँ, कात्तिक ९ गते । प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको मन्त्रिपरिषद् विस्तार भएको छ । आइतबार दिउँसो राष्ट्रपति कार्यालय शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलबाट स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री
काठमाडौँ । शहरी विकासमन्त्री कुलमान घिसिङले निर्माणाधीन संसद भवन निरीक्षण गरेका छन् । शनिवार सिंहदरबारस्थित निर्माणाधीन संसद भवनको मन्त्री घिसिङले निरीक्षण गरेका हुन् । आगामी निर्वाचन फागुन
काठमाडौँ, कात्तिक ८ । गृहमन्त्री ओमप्रकाश अर्यालले विभिन्न माग राखेर सडक प्रदर्शनमा रहेका समूहलाई संवादका लागि आग्रह गर्नुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सुरक्षा निकायका प्रमुखसहितको
काठमाडौँ, कात्तिक ८ । मुलुकको वर्तमान सुरक्षा अवस्थाको विश्लेषण गरी आवश्यक कदम चाल्न प्रधानमन्त्री निवास बालुवाटारमा उच्चस्तरीय बैठक सम्पन्न भएको छ । बैठकमा प्रधानमन्त्री सुशीला कार्की,
वासिङ्टन, कात्तिक ८ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार एसिया भ्रमणका लागि ह्वाइट हाउसबाट प्रस्थान गर्नु अघि क्यानाडाका प्रधानमन्त्री मार्क कार्नीलाई भेट्ने कुनै योजना नभएको
काठमाडौँ, कात्तिक ८ । पर्यटकीय गन्तव्य मनाङको तिलिचो बेसक्याम्पमा असोज ३१ गते पहिलोपटक फोरजी सेवा विस्तार भएपछि स्थानीय र त्यहाँ पुग्ने पर्यटकलाई ठूलो राहत भयो
काठमाडौँ, कात्तिक ८ । पर्यटकीय गन्तव्य मनाङको तिलिचो बेसक्याम्पमा असोज ३१ गते पहिलोपटक फोरजी सेवा विस्तार भएपछि स्थानीय र त्यहाँ पुग्ने पर्यटकलाई ठूलो राहत भयो
एयर फोर्स वन (अमेरिका), कात्तिक ८ गते । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प शुक्रबार आफ्नो एसिया भ्रमणका लागि वासिङ्टनबाट प्रस्थान गर्नु भएको छ । यस भ्रमणको प्रमुख
काठमाडौँ, कात्तिक ८ । प्रधानमन्त्री सुशीला कार्कीले ह्यात होटलको सेवा बन्दर र कर्मचारी प्रवेशमा गरिएको निषेधबारे चासो व्यक्त गर्नुभएको छ । प्रधानमन्त्री कार्कीको चासोपछि अर्थमन्त्री रामेश्वर
निर्वाचन तयारीः पन्ध्र नयाँ दल दर्ताको निवेदन, अध्ययन गर्दै आयोग गोरखापत्र अनलाइन शेयर गर्नुहोस: ७ कात्तिक २०८२, शुक्रबार ६ मिनेट पहिले प्रकाश सिलवाल काठमाडौँ, कात्तिक ७ गते । निर्वाचन आयोगले नयाँ
भक्तपुर, कात्तिक ७ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली दम्पतीको लागि भक्तपुरको गुण्डुमा आवास निर्माण हुने भएको छ । गुण्डुबासीको पहलमा ओली दम्पतीको
काठमाडौँ, कात्तिक ६ । राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट शुभसाइतमा यस वर्षको तिहारको टीका लगाउनुभएको छ । राष्ट्रपति पौडेलले आज राष्ट्रपति
दाङ, कात्तिक ६ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले तिहार पर्वले सामाजिक एकता, सद्भाव र भ्रातृत्वको भावना बलियो बनाउन सहयोग गर्ने विश्वास व्यक्त गर्नुभएको छ
एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पुनः एकपटक भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भारतको रूसी तेल आयातबारे चर्चा गरेको दाबी गरेका छन् । उनले मङ्गलबार (स्थानीय समयअनुसार)
काठमाडौँ, कात्तिक ५ । प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गतेको निर्वाचन सम्पन्न गर्न सरकार दत्तचित्त भएर लागेको बताउनुभएको छ । बसन्तपुरमा नेपाल संवत् नयाँ वर्ष
काठमाडौँ, कात्तिक ५ गते ।सरकारले निर्वाचनको वातावरणका लागि राजनीतिक दलहरुसँग चरणबद्ध वार्ता र संवाद अघि बढाएको छ । जेनजी आन्दोलनको जगमा गठित वर्तमान सरकारले फागुन
ललितपुर, कात्तिक ५ । प्रधानमन्त्री सुशीला कार्कीले नेपाल संवत् नेपाली गौरव, सभ्यता र परोपकारको प्रतीक भएको बताउनुभएको छ । बुधबार ललितपुरको मंगलबजारमा आयोजित नेपाल संवत्
काठमाडौँ, कात्तिक ५ । उपराष्ट्रपति रामसहायप्रसाद यादवले नेपाल सम्वत् ११४६ ले काठमाडौँ उपत्यकाको नयाँ बहीखाता परम्परालाई मात्र नभइ, सिङ्गो नेपाली समाजमा सहिष्णुता, मेलमिलाप र भाइचाराको
काठमाडौँ, कात्तिक ४। प्रधानमन्त्री सुशीला कार्कीको आह्वानमा प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सर्वदलीय बैठक जारी छ। सर्वदलीय बैठकमा विभिन्न राजनीतिक दलका दोस्रो तहका नेता सहभागी छन्। प्रधानमन्त्रीका
काठमाडौँ, कात्तिक ३ गते। इजरायलमा निधन भएका नेपाली नागरिक स्वर्गीय विपिन जोशीप्रति प्रधानमन्त्री सुशीला कार्कीले हार्दिक श्रद्धाञ्जली अर्पण गर्नुभएको छ। जोशीको पार्थिव शरीर आज अपरान्ह इजरायलबाट काठमाडौँ
काठमान्डौँ ,३ कार्तिक। निवर्तमान उर्जामन्त्री दिपक खड्का वुढानिलकण्ठ स्थित आफ्नै घरबाट लाइभ आएका छन । जेन्जी सरकारका हालका गृहमन्त्री ओमप्रकाश अर्यालले निवर्तमान उर्जा मन्त्री खड्काले
काठमाडौँ, कात्तिक ३ गते ।प्रधानमन्त्री सुशीला कार्कीले शान्ति, समृद्धि र सुशासनको आकाङ्क्षा पूरा गर्न राष्ट्रिय सङ्कल्पका साथ अघि बढ्न आग्रह गर्नुभएको छ । प्रधानमन्त्री कार्कीले तिहार,