काठमाडौं, २ माघ । प्रधानमन्त्री कप २० पुरुष क्रिकेट प्रतियोगितामा लुम्बिनीसँग गण्डकी पराजित भएको छ। आइतबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा भएको खेलमा लुम्बिनी प्रदेशले गण्डकी
काठमाडौं, २ माघ । विमल घर्ती मगरको दुई गोलसँगै मछिन्द्र क्लब २३ अंक बटुल्दै सहित स्मारक ए डिभिजन लिगको शीर्षस्थानमा रहन सफल भएको छ। आइतबार
काठमाडौं, २ माघ । नेपाल पुलिस क्लबविरुद्ध आज खेल्दै गरेको च्यासल युथ क्लबका १९ खेलाडीमा कोरोना देखिएपछि अपरान्ह पौने ५ बजे तय खेल स्थगित भएको
काठमाडौं, २ माघ । दशरथ रंगशालामा जारी सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत आज पनि दुई खेल हुने छन्। पहिलो खेल दिउसो १ बजे मछिन्द्र
काठमाडौं, १ माघ । वैकल्पिक खेलाडी विजय भुजेलले अन्तिम समयमा गरेको निर्णायक गोलमा थ्री स्टार क्लब विजयी हुँदै सहिद स्मारक ‘ए’ डिभिजन लिगको चौथो स्थानमा
पोखरा, १ माघ । पोखरामा सम्पन्न दोस्रो टाइगर कप भलिबलको उपाधि आर्मी र सशस्त्रले जितेका छन् । पुरुषतर्फ टिपटप हेल्प नेपाल स्पोर्टसलाई हराउँदै आर्मीले उपाधि
काठमाडौं, १ माघ । गण्डकी प्रदेशमाथि ४० रनको जित निकाल्दै बागमती प्रदेश प्रधानमन्त्री ९पीएम० कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । टियु मैदानमा
काठमाडौं, १ माघ । त्रिभुवन आर्मी क्लबलाई सोझो सेटमा हराउँदै सशस्त्र प्रहरी बलको एपीएफ क्लबले पहिलो पटक टाइगर कप राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगिताको
काठमाडौं, १ माघ । विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लबसँग ३१ अन्तरले पराजित फ्रेण्ड्स क्लब सहिद स्मारक ए डिभिजन लिगमा पहिलो पटक रेलिगेसन संघारमा रहेको
काठमाडौं, १ माघ । खेलाडीमा कोरोना भाइरसको आशंका भएपछि नेपाल पुलिस क्लब र प्रदेश-१ बीचको खेल स्थगित भएको छ । प्रधानमन्त्री (पीएम) कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा
काठमाडौं, ३० पुस । 'ए' डिभिजन लिगमा एपिएफ र सातदोबाटो विजयी भएका छन् । शुक्रबारदेखि 'ए' डिभिजन लिगका नवौं चरणका खेलहरु सुरु भएका छन् । दशरथ
काठमाडौं, ३० पुस । प्रदेश २ लाई ५ विकेटले पराजित गर्दै बागमती प्रदेशले प्रधानमन्त्री ९पीएम० कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा दोस्रो जित निकालेको छ । कीर्तिपुरस्थित
काठमाडौं, ३० पुस । विक्रम सोबको उत्कृष्ट प्रदर्शन प्रेरित त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री (पीएम) कप राष्ट्रिय टी-२० क्रिकेट प्रतियोगितामा दोस्रो जित निकालेको छ । शुक्रबार मुलपानीको
काठमाडौं, ३० पुस । कर्णाली प्रदेशलाई ८९ रनले पराजित गर्दै नेपाल पुलिस क्लब प्रधानमन्त्री (पीएम) कप पुरुष राष्ट्रिय टी-२० क्रिकेट प्रतियोगितामा एक खेलअघि नै सेमिफाइनल
काठमाडौं, ३० पुस । सहिद स्मारका ए डिभिजन लिगअन्तर्गत शुक्रबार दुई खेल हुने भएका छन्। दशरथरंगशालामा एपिएफ र हिमालयन शेर्पाबीच खेल हुने छन्। आजको खेल हेर्न
काठमाडौं, २९ पुस । च्यासल युथ क्लबका दुई खेलाडी कमल श्रेष्ठ र प्रदीप भण्डारीलाई कोरोना संक्रमण पुष्टि भएको छ । सहिद स्मारक 'ए' डिभिजन लिगको आठौं
काठमाडौं, २९ पुस । एपिएफलाई हराउँदै हेल्प नेपाल तालिकाको दोस्रो स्थानमा उक्लेको छ । पोखरामा जारी दोस्रो संस्करणको टाइगरकप महिला तथा पुरुष भलिबल च्याम्पियनसिपको पुरुषतर्फको खेलमा
काठमाडौं, २९ पुस । विभागीय टोली एपीएफले गण्डकी प्रदेश माथि दुई रनको रोमाञ्चक जित हासील गरेको छ । बिहीबार समूह बी अन्तर्गत मुलपानी क्रिकेट मैदानमा भएको
काठमाडौं, २९ पुस । पीएम कपमा लुम्बिनी प्रदेशले पहिलो जित निकालेको छ । समूह बी अन्तर्गत टियु क्रिकेट मैदानमा भएको खेलमा लुम्बिनी प्रदेशले प्रदेश दुई
एजेन्सी, २८ पुस । सर्वियन टेनिस खेलाडी नोभाक जोकोभिचले आइसोलेसन नियम उल्लघंन गरेको स्वीकार गरेका छन् । सामाजिक संजाल इन्स्टाग्राममार्फत टेनिस स्टार जोकोभिचले पछिल्लो महिना
काठमाडौं,२८ पुस । जारी दोस्रो चरणको टाइगर कपमा आर्मीले पहिलो हार बेहोरेको छ । बुधबार पोखरा रंगशालास्थित भलिबल टे«निङ सेन्टरमा भएको टाइगर कप महिला तथा
काठमाडौं, २८ पुुस । नेपाल गोजिरियो कराते संघद्वारा सुमन तिमल्सिना सम्मान्नित भएका छन् । सुमन दुई फरक अन्तराष्ट्रिय अनलाइन कराते प्रतियोगितामा स्वर्ण पदक प्राप्त गर्ने
काठमाडौं, २७ पुस । एपिएफले बागमति प्रदेशलाई हराउँदै प्रधानमन्त्री कपमा लगातार दोस्रो जित निकालेको छ । मंगलबार कीर्तिपुरस्थित टीयु क्रिकेट मैदानमा भएको टी - २० पुरुष
काठमाडौं, २७ पुस । गण्डकी प्रदेशलाई दुई विकेटले पराजित गर्दै प्रदेश २ ले प्रधानमन्त्री (पीएम) कप टी–२० पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा पहिलो जित निकालेको छ