• ट्रेण्डिङ्ग :
भारतमा दुई ओटा बस ठोक्किँदा आठ जनाको मृत्यु

भारतमा दुई ओटा बस ठोक्किँदा आठ जनाको मृत्यु


  • 6.1K
    SHARES
    • श्रावण ९, २०७९ सोमबार
    • ४ बर्षs अघि
    • 9.3K Views

    भारतमा दुई ओटा बस ठोक्किँदा आठ जनाको मृत्यु

    काठमाडौं ९ साउन । भारतको उत्तर प्रदेशमा दुई ओटा बस एकआपसमा ठोक्किँदा आठ जनाको मृत्यु भएको छ । सोमबार भएको सो दुर्घटनामा  करिब २० जना घाइते भएका छन् ।

    images

    तीन जनाको अवस्था गम्भीर रहेको र उपचारका लागि लखनउको ट्रमा सेन्टरमा रिफर गरिएको भारतीय सञ्चार माध्यमहरुले जनाएको छ । 

    दुबै बस बिहारबाट दिल्लीको यात्रामा थिए । प्रहरीले दुर्घटनाबारे थप अनुसन्धान गरिरहेको छ । 

    लकको लापरबाही, पुराना सवारी साधन र मर्मत सम्भार नगरिएका सडकलगायतका कारण भारतमा सवारी दुर्घटना हुने गरेका छन् । 

  • सम्बन्धित विषय:

  • # आठ जनाको मृत्यु

  • तेस्रो आँखा