• ट्रेण्डिङ्ग :
नेपालमा छायाकंन गरिएको बलिउड फिल्म ‘उचाई’को रिलिज मिती घोषणा

नेपालमा छायाकंन गरिएको बलिउड फिल्म ‘उचाई’को रिलिज मिती घोषणा


  • 6.7K
    SHARES
    • श्रावण १०, २०७९ मंगलबार
    • ४ बर्षs अघि
    • 10.3K Views

    नेपालमा छायाकंन गरिएको बलिउड फिल्म ‘उचाई’को रिलिज मिती घोषणा

    काठमाडौं, १० साउन। फिल्म उचाईको छायांकनका क्रममा बलिउड अभिनेताहरु अनुपम खेर, बोमन इरानी, अभिनेत्री परिणिती चोपडा लगायतअमिताभ बच्चन, अनुपम खेर, बोमन इरानी, परिणिती चोपडा र डेनी डेन्जोङ्पाको मुख्य भूमिका रहेको ‘उचाई’को छायांकन मुस्ताङं तथा काठमाडौंमा छायाकंन गरिएको थियो ।

    images

    फिल्मलाई सुरज वर्जत्यले निर्देशन गरेका हुन् । नेपालमा तीन साता खिचिएको फिल्मले २० करोड रुपैयाँभन्दा बढी खर्च गरेको थियो । फिल्ममा नेपाली कलाकारहको पनि अभिनय रहेको छ । मित्रताको कथा भन्ने यो फिल्मले तीन प्रमुख पात्रको नेपाल घुमघामको कथा पेश गर्छ ।

  • सम्बन्धित विषय:

  • # ‘उचाई’को रिलिज

  • तेस्रो आँखा