• ट्रेण्डिङ्ग :
प्रतिनिधिसभाको विकास तथा प्रविधि समितिद्वारा फास्ट ट्रयाक आयोजनाको कार्यतालिका माग

प्रतिनिधिसभाको विकास तथा प्रविधि समितिद्वारा फास्ट ट्रयाक आयोजनाको कार्यतालिका माग


  • 5.9K
    SHARES
    • श्रावण ९, २०७९ सोमबार
    • ४ बर्षs अघि
    • 9.0K Views

    प्रतिनिधिसभाको विकास तथा प्रविधि समितिद्वारा फास्ट ट्रयाक आयोजनाको कार्यतालिका माग

    काठमाडौं, ९ साउन। प्रतिनिधिसभाको विकास तथा प्रविधि समितिले काठमाडौं–मधेश फास्ट ट्रयाक आयोजनाको आर्थिक वर्ष ०७९–८० को कार्यतालिका माग गरेको छ ।

    images

    सोमबार बसेको समितिको बैठकले आयोजनाको लागत बढ्न नदिई निर्धारित समयमा गुणस्तरीय रुपमा काम सम्पन्न गर्ने विश्वसनीय आधारसहितको कार्यतालिका तत्काल बनाउन प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय, रक्षा मन्त्रालय र फास्ट ट्रयाक आयोजनालाई निर्देशन दिएको हो । समितिले उक्त कार्ययोजना समितिमा बुझाउन पनि निर्देशन दिएको छ ।

    आर्थिक वर्ष ०७८/०७९ सम्म फास्ट ट्र्याक आयोजनाको जम्मा २१.८ प्रतिशत काम सकिएको छ। आयोजनाले पूर्वनिर्धारित कार्यतालिका बमोजिम हालसम्म ठेक्का व्यवस्थापनका काम हुन नसकेको भन्दै विकास सििमतले यही अवस्थामा आयोजना निर्धारित समयमा सम्म हुनेमा विश्वस्त हुन नससकिने बताएको छ ।

    bikas-samiti-1.jpg

     

  • सम्बन्धित विषय:

  • # फास्ट ट्रयाक आयोजना

  • तेस्रो आँखा
    लेखकबाट थप