• ट्रेण्डिङ्ग :
उर्जामन्त्री भुसालले फिनल्याण्ड जाँदै

उर्जामन्त्री भुसालले फिनल्याण्ड जाँदै


  • 4.7K
    SHARES
    • श्रावण ११, २०७९ बुधबार
    • ४ बर्षs अघि
    • 7.2K Views

    उर्जामन्त्री भुसालले फिनल्याण्ड जाँदै

    काठमाडौं, ११ साउन ।  उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री पम्फा भुसाल २५ साउनमा फिनल्याण्ड जाने भएकी छिन् । 

    images

    फिनल्याण्डको उच्चस्तरीय अध्ययन भ्रमणमा उनी फिनल्याण्ड जाने भएकी हुन् । फिनल्याण्डमा साउन २६ देखि भदौ १ सम्म उनले अध्ययन भ्रमण गर्ने छिन् ।  


    तेस्रो आँखा