• ट्रेण्डिङ्ग :
रानीपोखरीमा माछा र हाँस पाल्न महानगरले २५ लाख रुपैयाँ छुट्यायो

रानीपोखरीमा माछा र हाँस पाल्न महानगरले २५ लाख रुपैयाँ छुट्यायो


  • 7.8K
    SHARES
    • श्रावण ११, २०७९ बुधबार
    • ४ बर्षs अघि
    • 12.0K Views

    रानीपोखरीमा माछा र हाँस पाल्न महानगरले २५ लाख रुपैयाँ छुट्यायो

    काठमाडौं, ११ साउन। काठमाडौं महानगरपालिकाले रानीपोखरीमा माछा र हाँस पाल्ने भएको छ।

    images

    माछाको भुरा र हाँस खरिद गर्न महानगरले आर्थिक वर्ष २०७९/८० को बजेटमा ५ लाख रुपैयाँ बजेट छुट्याएको छ  यो बजेटबाट माछा र हाँसका लागि आहारा पनि खरिद गर्नुपर्ने छ।

    यस्तै रानीपोखरी योजनाको विस्तृत परियोजना प्रतिवेदनका लागि पनि बजेट छुट्याइएको छ  जसका लागि महानगरले २५ लाख रुपैयाँ छुट्याएकाे छ।


    तेस्रो आँखा
    लेखकबाट थप