• ट्रेण्डिङ्ग :
चीनको वुहानमा फेरि लकडाउन

चीनको वुहानमा फेरि लकडाउन


  • 5.5K
    SHARES
    • श्रावण १२, २०७९ बिहीबार
    • ४ बर्षs अघि
    • 8.5K Views

    चीनको वुहानमा फेरि लकडाउन

    काठमाडौं १२ साउन, । कोरोना संक्रमणको फैलावट रोक्न चीनको वुहानमा फेरि लकडाउन घोषणा गरिएको छ ।  चार जनामा कोरोना संक्रमण पुष्टि भएपछि तीन दिनका लागि लकडाउन गरिएको बीबीसीले जनाएको छ ।

    images

    चीनको वुहानबाटै कोरोना संक्रमण सुरु भएर विश्वव्यापी महामारीको रुप लिएको थियो । अहिले वुहानको जियाङ्गसिया क्षेत्रमा चार जनामा लक्षण विनाको कोरोना संक्रमण पुष्टि भएको छ । 

    त्यसैले तीन दिनसम्म अत्यावश्यक बाहेक घर बाहिर ननिस्किन आह्वान गर्दै लकडाउन घोषणा गरिएको बीबीसीले जनाएको छ ।
    जियाङ्गसिया क्षेत्रमा करिब १० लाख जनसंख्या रहेको बताइन्छ ।  चीनले कोरोनाबाट जोगिन जिरो कोभिड रणनीति पालना गरिरहेको छ ।

     

     

  • सम्बन्धित विषय:

  • # चीनको वुहानमा फेरि लकडाउन

  • तेस्रो आँखा