• ट्रेण्डिङ्ग :
~ गजल ~~

~ गजल ~~


  • 6.6K
    SHARES
    • श्रावण १३, २०७९ शुक्रबार
    • ४ बर्षs अघि
    • 10.2K Views

    ~ गजल ~~
    हेमन्त के सी
     
    अभावको परिस्थिति बारम्बार दुख्छ
    पल पलमा व्यथीती बारम्बार दुख्छ
     
    धर्म सँस्कृतिलाइ जातिय करण गर्ने
    मेरो देशको राजनीति बारम्बार दुख्छ
     
    एउटै सिउँदो दुइ तिर रंग्याउँदै नहिड
    दोधारको मनस्थिति बारम्बार दुख्छ
     
    मायाँ प्रेम पनि सकियो गरिबिले गर्दा
    पैसा बिनाको पिरती बारम्बार दुख्छ।


    तेस्रो आँखा