• ट्रेण्डिङ्ग :
अरिङ्गालको टोकाइबाट एक युवाको मृत्यु

अरिङ्गालको टोकाइबाट एक युवाको मृत्यु


  • 3.9K
    SHARES
    • श्रावण १३, २०७९ शुक्रबार
    • ४ बर्षs अघि
    • 6.0K Views

    अरिङ्गालको टोकाइबाट एक युवाको मृत्यु

    काठमाडौं, १३ साउन। अरिङ्गालको टोकाइबाट एक युवाको ज्यान गएको छ।

    images

    पर्वतको कुश्मा नगरपालिका-१ बस्ने ३४ वर्षीय श्रीराम परियारलाई अरिङ्गाल पोल्ने क्रममा अरिङ्गालले टोकेर गम्भीर घाइते भएकामा उपचारका लागि धवलागिरि अस्पतालमा आज मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले जानकारी दिए। 

    परियार गए राति घर नजिककैको जङ्गलमा अरिङ्गाल पोल्न गएको र अरिङ्गाल पोल्ने क्रममा अरिङ्गालले टोकेपछि गम्भीर घाइते भएका थिए।


    तेस्रो आँखा
    लेखकबाट थप