काठमाडौं, १५ साउन । काठमाडौंमा ५.५ भूकम्पको गएको छ । बिहान ८ बजेर १५ मिनेटमा भूकम्पको ५ ।५ रेक्टर स्केलको भूकम्प गएको हो ।
भूकम्पको केन्द्रविन्दु काठमाडौंबाट १४७ किलोमिटर पूर्व रहेको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । भूकम्पको धक्का काठमाडौं उपत्यकाका तीनै जिल्लाका साथै आसपासका जिल्लामा समेत महसुस गरिएको छ ।
