• ट्रेण्डिङ्ग :
ब्राजिलका लागि राजदूत नियुक्त

ब्राजिलका लागि राजदूत नियुक्त


  • 6.1K
    SHARES
    • श्रावण १५, २०७९ आइतबार
    • ४ बर्षs अघि
    • 9.4K Views

    ब्राजिलका लागि राजदूत नियुक्त

    काठमाडौं, १५ साउन। राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा सङ्घीय गणतन्त्र ब्राजिलका लागि नेपालको आवासीय राजदूतमा निर्मलराज काफ्लेलाई आज नियुक्त गरेकी छिन् । 

    images

    राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा २८२ को उपधारा १ बमोजिम सो नियुक्ति गर्नुभएको राष्ट्रपतिको कार्यालयका प्रवक्ता सागर आचार्यद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।


    तेस्रो आँखा
    लेखकबाट थप