• ट्रेण्डिङ्ग :
आरजु राणा भारतबाट आइतबार स्वदेश फर्किइन्

आरजु राणा भारतबाट आइतबार स्वदेश फर्किइन्


  • 5.4K
    SHARES
    • श्रावण १५, २०७९ आइतबार
    • ४ बर्षs अघि
    • 8.3K Views

    आरजु राणा भारतबाट आइतबार स्वदेश फर्किइन्

    काठमाडौं, १५ साउन। प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी तथा नेपाली कांग्रेसकी केन्द्रीय सदस्य आरजु राणा देउवा आइतबार स्वदेश फर्किएकी छन् ।

    images

    स्वास्थ्य उपचारका लागि भारतको नयाँदिल्लीमा रहेकी आरजु आइतबार स्वदेश फर्किएकी भारतका लागि नेपाली राजदूत डा। शंकर शर्माले पुष्टि गरेका छन् । उनले ट्विटरटमार्फत आरजुको शुभयात्राको कामना गरेका छन् ।

    भारतमा चिकित्सकले पाठेघर निकाल्न उपयुक्त हुने सुझाव दिएपछि पाठेघर निकालिएको पारिवारिक स्रोतले जानकारी दिएको छ ।


    तेस्रो आँखा
    लेखकबाट थप