• ट्रेण्डिङ्ग :
म्याग्दीको मालिकामा पहिरो जाँदा २ को मृत्य, ३ बेपत्ता

म्याग्दीको मालिकामा पहिरो जाँदा २ को मृत्य, ३ बेपत्ता


  • 4.7K
    SHARES
    • श्रावण १७, २०७९ मंगलबार
    • ४ बर्षs अघि
    • 7.2K Views

    म्याग्दीको मालिकामा पहिरो जाँदा २ को मृत्य, ३ बेपत्ता

    बेनी, १७ साउन  ।म्याग्दीको मालिका गाउँपालिका–२ रुमको तामिङमा पहिरोले घर बगाउँदा २ जनाको मृत्यु भएको छ । पहिरोमा ३ जना बेपत्ता भएका छन् ।  स्थानीय घामबहादुर र गोठे बिकको घर पहिरोले पुरिएको हाे  ।

    images

    गोठे बिकका छोरा राजन र नवीनको पहिरोमा परी मृत्यु भएको छ । उनीहरूको शव घरभन्दा केही तल भेटिएको घटनास्थलमा रहेका निवर्तमान वडा सदस्य समबहादुर बिकले जानकारी दिए । 

  • सम्बन्धित विषय:

  • # पहिरो जाँदा २ को मृत्य, ३ बेपत्ता

  • तेस्रो आँखा