• ट्रेण्डिङ्ग :
प्रधानमन्त्री पछिको वरियतामा गृहमन्त्री खाँण

प्रधानमन्त्री पछिको वरियतामा गृहमन्त्री खाँण


  • 6.5K
    SHARES
    • आश्विन २२, २०७८ शुक्रबार
    • ४ बर्षs अघि
    • 10.0K Views

    प्रधानमन्त्री पछिको वरियतामा गृहमन्त्री खाँण

    प्रधानमन्त्री शेरबहादुर देउवाले आफूपछिको बरियतामा गृहमन्त्री बालकृष्ण खाँणलाई राखेका छन् । शुक्रबार मन्त्रिपरिषद्लाई पूर्णता दिएका देउवाले आफू पछिको वरियतामा खाँणलाई वरियतामा राखेका हुन् ।

    images

    सरकारका उपप्रधानमन्त्री छैनन् । त्यसैले अब प्रधानमन्त्री देउवा विदेश जाँदा वा कुनै कारणले काम गर्न असमर्थ भएर जिम्मेवारी दिनुपर्दा गृहमन्त्री खाँणले कार्यबाहक प्रधानमन्त्रीको जिम्मेवारी पाउने छन् ।


    तेस्रो आँखा