• ट्रेण्डिङ्ग :
करणी मुद्दामा अदालतबाट सजाय पाएर फरार एक युवक पक्राउ

करणी मुद्दामा अदालतबाट सजाय पाएर फरार एक युवक पक्राउ


  • 5.0K
    SHARES
    • श्रावण २०, २०७९ शुक्रबार
    • ४ बर्षs अघि
    • 7.7K Views

    करणी मुद्दामा अदालतबाट सजाय पाएर फरार एक युवक पक्राउ

    उदयपुर, २० साउन । जिल्ला प्रहरी कार्यालय उदयपुरले जबरजस्ती करणी मुद्दामा अदालतबाट सजाय पाएर फरार भएका एक युवकलाई पक्राउ गरेको छ । उदयपुर जिल्ला अदालतबाट जबरजस्ती करणी मुद्धामा ६ वर्ष कैद सजाय पाएका चौदण्डीगढी नगरपालिका–९ ज्यामिरेका ४० वर्षीय राजेश्वर चौधरीलाई इलाका प्रहरी कार्यालय रामपुरठोक्सिलाले पक्राउ गरेको हो । 

    images

    फरार प्रतिवादी चौधरी ०७१ साल वैशाख २० गते घटनास्थलबाट फरार भएका थिए । उनलाई उदयपुर जिल्ला अदालतले ०७४ साल फागुन २७ गते फैसला गरि ६ वर्ष कैद सजाय सुनाएका थिए । प्रहरीले अदालतको फैसला कार्यान्वयनमा सघाउ चौधरीलाई पक्राउ गरि अदालत बुझाएका हुन् । 

  • सम्बन्धित विषय:

  • # युवक पक्राउ

  • तेस्रो आँखा