• ट्रेण्डिङ्ग :
नेपाल समाजवादी पार्टीको बैठक शनिबार बस्ने

नेपाल समाजवादी पार्टीको बैठक शनिबार बस्ने


  • 4.4K
    SHARES
    • श्रावण २०, २०७९ शुक्रबार
    • ४ बर्षs अघि
    • 6.7K Views

    नेपाल समाजवादी पार्टीको बैठक शनिबार बस्ने

    काठमाडौं २० साउन। नेपाल समाजवादी पार्टीले साउन २१ गते शनिबार बैठक बोलाएको छ । काठमाडौंमा हुने बैठकमा विविध एजेण्डामाथि छलफल हुने पार्टीले जनाएको छ ।

    images

    बैठकमा संगठन निर्माणसम्बन्धी छलफल हुने र केन्द्रीय समिति पुनर्गठन, कार्यकारिणी समिति र पदाधिकारीको निर्णय, नेता तथा कार्यकर्ताहरुको कार्यविभाजन सम्बन्धी निर्णय हुने बताइएको छ ।

    यसका साथै बैठकमा आगामी निर्वाचनबारे पनि छलफल हुने र चुनावी रणनीतिबारे आवश्यक निर्णय हुने पनि बताइएको छ । निर्वाचन आयोगसम्बन्धी कार्य तथा अन्य विविध विषयमा पनि बैठकमा छलफल हुनेछ ।

     

  • सम्बन्धित विषय:

  • # शनिबार बस्ने

  • तेस्रो आँखा