• ट्रेण्डिङ्ग :
बाढी र पहिरोका कारण हेलम्बु राजमार्ग अवरुद्ध

बाढी र पहिरोका कारण हेलम्बु राजमार्ग अवरुद्ध


  • 3.6K
    SHARES
    • श्रावण २२, २०७९ आइतबार
    • ४ बर्षs अघि
    • 5.6K Views

    बाढी र पहिरोका कारण हेलम्बु राजमार्ग अवरुद्ध

    सिन्धुपाल्चोक, २२ साउन । निरन्तरको वर्षापछिको बाढी र पहिरोका कारण हेलम्बु राजमार्ग अवरुद्ध भएको छ । 

    images

    निरन्तर वर्षाको कारण हेलम्बु राजमार्ग अन्तर्गत मेलम्ची-तालामाराङ सडक खण्ड पूर्ण रुपमा अवरुद्ध भएको हो । सडक अवरुद्ध भएसँगै स्थानीयलाई हिँडडुलमा समेत समस्या भएको छ । वैकल्पिक मार्ग नभएको र मूल सडकमा बाढी तथा कतिपय स्थान कटानमा परेसँगै समस्या भएको हो । 

    गत वर्ष मेलम्ची बाढीपछि सो स्थानका सडक जोखिममा परेको हो । 

  • सम्बन्धित विषय:

  • # हेलम्बु राजमार्ग अवरुद्ध

  • तेस्रो आँखा