परीक्षण गरिएका तीन चौथाई मासु, दुध उत्पादन र तिनीहरूको प्रत्येक रगत नमूनामा प्रदूषण पत्ता लागेको थियो । मार्चमा भीयूए अनुसन्धानकर्ताहरूले पहिलो पटक मानव रगतमा माइक्रोप्लास्टिक रिपोर्ट गरेका थिए । तिनीहरूले पशुमा उत्पादनहरूमा अध्ययन सञ्चालन गर्न पनि मानिसमै गरिएको प्रक्रिया अनुसरण गरेका थिए ।
रगतमा कणहरू फेला पर्दा ‘उनीहरू शरीरको वरिपरि घुम्न सक्ने र अंगहरूमा बस्ने प्रतिवेदनमा उल्लेख छ । कणहरूले मानव वा पशु स्वास्थ्यलाई असर गर्छ वा गर्दैन भन्ने बारेमा अध्ययन गर्न बाँकी छ । एजेन्सी
