• ट्रेण्डिङ्ग :
नागरिकतामा अपमानजनक शब्द प्रयोग नगर्न र भएकोलाई सच्याउन गृहमन्त्रालयको निर्देशन

नागरिकतामा अपमानजनक शब्द प्रयोग नगर्न र भएकोलाई सच्याउन गृहमन्त्रालयको निर्देशन


  • 6.3K
    SHARES
    • श्रावण २३, २०७९ सोमबार
    • ४ बर्षs अघि
    • 9.6K Views

    नागरिकतामा अपमानजनक शब्द प्रयोग नगर्न र भएकोलाई सच्याउन गृहमन्त्रालयको निर्देशन

    काठमाडौं, २३ साउन। गृह मन्त्रालयले नाम र थरमा अपमानजनक शब्द प्रयोग गरेर नागरिकता प्रमाणपत्र जारी नगर्न निर्देशन दिएको छ ।

    images

    त्यस्तै यसअघि अपमानजनक शब्द प्रयोग गरी जारी भएका नागरिकताको प्रमाणपत्रमा सम्बन्धित व्यक्तिले सच्याउन माग गरे प्रक्रिया पुर्‍याएर सच्याउने व्यवस्था मिलाउन पनि निर्देशन दिएको छ ।


    तेस्रो आँखा
    लेखकबाट थप