• ट्रेण्डिङ्ग :
देशभर बदली, यी क्षेत्रमा हुनेछ वर्षा

देशभर बदली, यी क्षेत्रमा हुनेछ वर्षा


  • 4.1K
    SHARES
    • श्रावण २४, २०७९ मंगलबार
    • ४ बर्षs अघि
    • 6.2K Views

    देशभर बदली, यी क्षेत्रमा हुनेछ वर्षा

    काठमाडौं, २४ साउन।  आज बिहान सुदूरपश्चिम, कर्णाली, गण्डकी र बागमतीमा वर्षा भइरहेको छ।

    images

    दिउँसो देशभर बदली रहनेछ । पहाडी भूभागका केही र बाँकी भूभागका थोरै स्थानमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    राति गण्डकी, कर्णाली र सुदूरपश्चिमका थोरै स्थान र बाँकी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको आकलन गरिएको छ ।

     बुधबार पहाडी भूभागका केही र बाँकी भूभागका थोरै स्थानमा वर्षाको सम्भावना रहेको छ ।

  • सम्बन्धित विषय:

  • # देशभर बदली

  • तेस्रो आँखा