• ट्रेण्डिङ्ग :
मलेसियामा कोभिडका संक्रमित घटेनन्, एकै दिन छ जनाको मृत्यु

मलेसियामा कोभिडका संक्रमित घटेनन्, एकै दिन छ जनाको मृत्यु


  • 20.5K
    SHARES
    • श्रावण २४, २०७९ मंगलबार
    • ४ बर्षs अघि
    • 31.5K Views

    मलेसियामा कोभिडका संक्रमित घटेनन्, एकै दिन छ जनाको मृत्यु

    वासिङटन, २४ साउन। मलेसियामा पछिल्लो समयमा कोभिडका सङ्क्रमितहरु घटेका छैनन् । यहाँ गएको २४ घन्टायता मात्र कम्तीमा पनि दुई हजार ८६३ जनामा कोभिडको सङ्क्रमण देखिएको छ ।

    images

    मलेसियाका स्वास्थ्य क्षेत्रका अधिकारीहरुले पछिल्लो सयममा यहाँ कोभिडका सङ्क्रमितहरु बढ्दै गएको र अहिलेसम्म यहाँका ४७ लाख भन्दा बढीमा सो सङ्क्रमण फैलिएको छ ।

    यहाँ गएको २४ घन्टा मात्रयता छ जना सङ्क्रमितको कोभिडकै कारण ज्यान गएको छ । यो समेत गरी मलेसियामा कोभिडको सङ्क्रमणबाट ज्यान जाने व्यक्तिको संख्या ३६ हजार ३२ जना पुगेको बताइएको छ ।

    यहाँ अहिले पनि ४३ हजार भन्दा बढी सक्रिय सङ्क्रमित रहेका छन् । त्यस्तै केही निकै गम्भीर अवस्थमा सघन उपचारमा पनि रहेका बताइएको छ । 


    तेस्रो आँखा
    लेखकबाट थप