• ट्रेण्डिङ्ग :
संघीय संसदमा ४० र प्रदेश सभामा ४२ प्रतिशत महिला प्रतिनिधित्व गराउने सरकारको लक्ष्य

संघीय संसदमा ४० र प्रदेश सभामा ४२ प्रतिशत महिला प्रतिनिधित्व गराउने सरकारको लक्ष्य


  • 6.7K
    SHARES
    • श्रावण २४, २०७९ मंगलबार
    • ४ बर्षs अघि
    • 10.3K Views

    संघीय संसदमा ४० र प्रदेश सभामा ४२ प्रतिशत महिला प्रतिनिधित्व गराउने सरकारको लक्ष्य

    काठमाडौं, २४ साउन। सरकारले सन् २०३० सम्म प्रतिनिधि सभामा ४० र स्थानीय तहमा ४२ प्रतिशत महिला सहभागिता पुर्‍याउने लक्ष्य लिएको छ।

    images

    मंगलबार संसद बैठकमा सांसद विन्दा पाण्डेले आगामी निर्वाचनमा प्रदेश र संघीय संसदको निर्वाचनमा महिलाको ५० प्रतिशत सहभागिता गराउनुपर्ने सम्बन्धी जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथि उठेका प्रश्नको जवाफ दिँदै कानुन न्याय तथा संसदीय मामिला मन्त्री गोविन्द बन्दीले यस्तो बताएका हुन्।

    ’हामीले सन् २०३० सम्म प्रतिनिधि सभामा ४० र स्थानीय तहमा ४२ प्रतिशत महिला सहभागिता पु¥याउने लक्ष्य लिएको छ,’उनले भने। यो विषयमा राजनीतिक दलहरु सहमति हुने उनले विश्वास व्यक्त गरे।


    तेस्रो आँखा
    लेखकबाट थप