• ट्रेण्डिङ्ग :
बाबुराम भट्टराई प्रधानमन्त्री देउवालाई भेट्न बालुवाटारमा

बाबुराम भट्टराई प्रधानमन्त्री देउवालाई भेट्न बालुवाटारमा


  • 5.2K
    SHARES
    • श्रावण २४, २०७९ मंगलबार
    • ४ बर्षs अघि
    • 8.0K Views

    बाबुराम भट्टराई प्रधानमन्त्री देउवालाई भेट्न बालुवाटारमा

    काठमाडौं, २४ साउन। नेपाल समाजवादी पार्टीका अध्यक्षद्वय डा. बाबुराम भट्टराई र महेन्द्र राय यादव प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न बालुवाटार पुगेका छन् ।

    images

    मंगलबार दिउँसो उनीहरु बालुवाटार पुगेका समाजवादी पार्टीका केन्द्रीय सदस्य विश्वदीप पाण्डेले जानकारी दिए । जनता समाजवादी पार्टीबाट अलग भएका भट्टराई र यादवले हालै नयाँ पार्टी गठन गरेका हुन् ।

    समसामयिक राजनीतिक विषय, गठबन्धन, चुनावी तालमेल लगायतका विषयमा छलफल हुने पाण्डेले जानकारी दिए ।


    तेस्रो आँखा
    लेखकबाट थप