• ट्रेण्डिङ्ग :
रक्षाबंधनको विषयलाई लिएर अक्षय कुमारले यस्तो प्रतिक्रिया दिए ...

रक्षाबंधनको विषयलाई लिएर अक्षय कुमारले यस्तो प्रतिक्रिया दिए ...


  • 19.0K
    SHARES
    • श्रावण २५, २०७९ बुधबार
    • ४ बर्षs अघि
    • 29.3K Views

    रक्षाबंधनको विषयलाई लिएर अक्षय कुमारले यस्तो प्रतिक्रिया दिए ...

    काठमाडौं, २५ साउन। अगस्ट ११ मा रिलिज हुन लागेको अक्षय कुमारको फिल्म रक्षाबंधनको यतिबेला चर्चा छ । दाजुभाइ र दिदीबहिनीको माया र सुन्दर सम्बन्धमा आधारित यो चलचित्रलाई लिएर अभिनेता अक्षय कुमार निकै उत्साहित बनेका अक्षयले आफ्नो मौनता तोडेका छन् र मन नपराउनेहरूले नहेर्दा पनि हुने प्रतिक्रिया दिउका छन् । 

    images

    उनले अब ट्रोलहरूलाई त्यस्ता कुराहरू ट्रेन्ड नगर्न समेत अनुरोध गर्दै भनेका छन् ‘यी सबै काम गर्ने केही मानिस छन्। दुराचार गरिरहेका छन्। उनीहरु जे चाहन्छन् गर्न सक्ने स्वतन्त्रता उनीहरुलाई छ ।

    भारत स्वतन्त्र देश भएको भन्दै आफ्नो स्वतन्तामा फिल्महरू रिलिज भइरहेका र त्यसलाई हेर्ने नहेर्ने अधिकार आ आफ्नो भएको उनले बताए । अक्षयले भनेका छन् चाहे त्यो कुनै उद्योग होस्, कपडा उद्योग होस् वा चलचित्र उद्योग, सबै उद्योगले देशको अर्थतन्त्र उकास्न मद्दत पुर्याउँछ। यसरी चलचित्र बहिष्कार गर्नुको तुक हुँदैन ।


    तेस्रो आँखा
    लेखकबाट थप