• ट्रेण्डिङ्ग :
प्रतिनिधिसभाबाट तथ्यांक विधेयक पारित

प्रतिनिधिसभाबाट तथ्यांक विधेयक पारित


  • 5.2K
    SHARES
    • श्रावण २५, २०७९ बुधबार
    • ४ बर्षs अघि
    • 8.0K Views

    प्रतिनिधिसभाबाट तथ्यांक विधेयक पारित

    काठमाडौं, २५ साउन। प्रतिनिधिसभाबाट तथ्यांक विधेयक पारित भएको छ । राष्ट्रिय सभाबाट पारित भएर आएको यो विधेयक प्रतिनिधिसभाबाट पनि पारित भएको हो ।

    images

    पूर्ववर्ती सरकारले २८ फागुन २०७६ मा ल्याएको यो विधेयक २० साउन २०७८ मा राष्ट्रिय सभाबाट पारित भएको थियो । राष्ट्रिय सभाबाट पारित भएर आएको विधेयकलाई बुधबार प्रतिनिधिसभाले पनि पारित गरेको हो


    तेस्रो आँखा
    लेखकबाट थप