• ट्रेण्डिङ्ग :
भारतीय कंग्रेसले नेपाल र भारतको सम्बन्ध अझ सुमधुर बनाउन भुमिका खेल्नेछ : मुकुल वासनिक

भारतीय कंग्रेसले नेपाल र भारतको सम्बन्ध अझ सुमधुर बनाउन भुमिका खेल्नेछ : मुकुल वासनिक

  • 8.2K
    SHARES
    • मंसिर २४, २०७८ शुक्रबार
    • ४ बर्षs अघि
    • 12.6K Views

    भारतीय कंग्रेसले नेपाल र भारतको सम्बन्ध अझ सुमधुर बनाउन भुमिका खेल्नेछ : मुकुल वासनिक
    • तेस्रो आँखा डेस्क ।

    काठमाडौं, २४ मंसिर । भारतीय रास्ट्रिय कंग्रेसका महासचिव मुकुल वासनिकले आफ्नो पार्टीको तर्फबाट नेपाली कांग्रेस अधिवेशनको शुभकामना दिएका छन ।

    images

    उनले भातीय कंग्रेसको नेपाली कांग्रेसबीच सुमधुर सम्बन्ध रहेको बताए । भारत र नेपालबिच पारस्परिक सम्बन्ध रहेको भन्दै उनले नेपाल र भारतबिच विकास साझेदारी भैरहेको समेत बताए ।

    उनले कांग्रेसको महाधिवेशनले नेपालको समग्र विकासका लागि अहम भुमिका खेल्ने विश्वास समेत व्यक्त गरे । साथै भारतीय कांग्रेसले नेपाल र भारतको सम्बन्ध अझ सुमधुर बनाउन भुमिका खेल्ने समेत बताए ।

  • सम्बन्धित विषय:

  • # नेपाली कांग्रेस महाधिवेशन

  • तेस्रो आँखा