• ट्रेण्डिङ्ग :
काठमाडौं उपत्यकामा एकैदिन २९ सय ३० जना सवारी चालकमाथि कारवाही 

काठमाडौं उपत्यकामा एकैदिन २९ सय ३० जना सवारी चालकमाथि कारवाही 


  • 3.8K
    SHARES
    • श्रावण ३०, २०७९ सोमबार
    • ४ बर्षs अघि
    • 5.9K Views

    काठमाडौं उपत्यकामा एकैदिन २९ सय ३० जना सवारी चालकमाथि कारवाही 

    काठमाडौं ।  ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा एकैदिन २ हजार ९३० जना सवारी चालकलाई कारवाही गरेको छ । 

    images

    ट्राफिक नियम उल्लंघन गरेका कारण आइतबार उनीहरुलाई उपत्यकाको विभिन्न स्थानमा कारवाही गरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । 

    कारवाहीमा पर्नेमा मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने १४२, लेन अनुशासन पालना नगर्ने ७२, रेड लाइटमा सवारी साधन चलाउने ८४ र नम्वर प्लेट राम्रोसँग नराख्ने ३८ जना सवारी चालक रहेका छन् ।

    यस्तै, २ हजार ५९४ जना सवारी चालकलाई अन्य कारवाही गरिएको कार्यालयले जनाएको छ ।

  • सम्बन्धित विषय:

  • # कारवाही

  • तेस्रो आँखा