• ट्रेण्डिङ्ग :
विमान दुर्घटना हुँदा पाइलटको मृत्यु

विमान दुर्घटना हुँदा पाइलटको मृत्यु


  • 5.9K
    SHARES
    • श्रावण ३१, २०७९ मंगलबार
    • ४ बर्षs अघि
    • 9.1K Views

    विमान दुर्घटना हुँदा पाइलटको मृत्यु

    रियाद । मङ्गलबार साउदीको राजधानी रियादको थुमामाह विमानस्थलमा भएको विमान दुर्घटनामा पाइलटको मृत्यु भएको छ ।
     
    विमानस्थलबाट उडान भरेको केही समयपछि मङ्गलबार बिहान हलुका विमान दुर्घटनाग्रस्त भएको एभिएसन इन्भेस्टिगेशन ब्युरोले ट्वीट गरेको छ ।  साउदी विमानमा तालिमरत एकजना चालक मात्र सवार थिए।

    images

    विमानको भग्नावशेष विमानस्थलबाट ५ किलोमिटर टाढा फेला परेको थियो । दुर्घटनाको कारण बारे अनुसन्धान जारी छ ।


    तेस्रो आँखा
    लेखकबाट थप