• ट्रेण्डिङ्ग :
निहारिका प्रकरणः धनुषाबाट आरोपी श्रेष्ठ पक्राउ

निहारिका प्रकरणः धनुषाबाट आरोपी श्रेष्ठ पक्राउ


  • 4.8K
    SHARES
    • भाद्र १, २०७९ बुधबार
    • ४ बर्षs अघि
    • 7.4K Views

    निहारिका प्रकरणः धनुषाबाट आरोपी श्रेष्ठ पक्राउ

    जनकपुरधाम । कुमारी आमा निहारिका राजपुत प्रकरणका बलात्कारको आरोप लागेका आरोपी शिवराज श्रेष्ठ पक्राउ परेका छन् । केन्द्रीय प्रहरी प्रवक्ता डिआइजी टेकप्रसाद राईका अनुसार श्रेष्ठलाई मंगलबार साँझ नियन्त्रणमा लिइएको हो ।

    images

    प्रहरीले कुन अभियोगमा श्रेष्ठलाई पक्राउ गरेको हो खुलाएको छैन । यद्यपि सोनाली कुमारी सिंह अर्थात् निहारिका राजपुतले डीएनए टेष्टको माग गरेको कारण उनलाई पक्राउ गरिएको हुनसक्ने अनुमान गरिएको छ ।

    उपत्यका अपराध अनुसन्धान कार्यालय र धनुषा प्रहरीको संयुक्त टोलीले श्रेष्ठलाई धनुषाबाट पक्राउ गरेको हो । आरोपी श्रेष्ठले आफूले निहारिकालाई बलात्कार नगरेको भन्दै डिएनए परिक्षण गर्न तयार रहेको बताएका छन् ।

  • सम्बन्धित विषय:

  • # श्रेष्ठ पक्राउ

  • तेस्रो आँखा