• ट्रेण्डिङ्ग :
सुमन सायमीले प्रतिनिधिसभाकाे चुनावमा काठमाडौं ८ बाट उम्मेदवारी दिने

सुमन सायमीले प्रतिनिधिसभाकाे चुनावमा काठमाडौं ८ बाट उम्मेदवारी दिने


  • 4.2K
    SHARES
    • भाद्र १, २०७९ बुधबार
    • ४ बर्षs अघि
    • 6.4K Views

    सुमन सायमीले प्रतिनिधिसभाकाे चुनावमा काठमाडौं ८ बाट उम्मेदवारी दिने

    काठमाडौं । गएको स्थानीय तहको निर्वाचनमा काठमाडौं महानगरको मेयरमा स्वतन्त्रबाट उम्मेदवार दिएका सुमन सायमीले आगामी प्रतिनिधि सभाको निर्वाचमा उम्मेदवारी दिने भएका छन् । 

    images

    महानगरको मेयरमा १३ हजार सात सय ७० मत ल्याएका सायमीले काठमाडौंको क्षेत्र नम्बर आठ बाट उम्मेदवारी दिने बताएका छन् । 

  • सम्बन्धित विषय:

  • # सुमन सायमी

  • तेस्रो आँखा
    लेखकबाट थप