• ट्रेण्डिङ्ग :
नागरिकता विधेयकको विरोधमा राजधानीमा आज नेमकिपाको विराेध सभा

नागरिकता विधेयकको विरोधमा राजधानीमा आज नेमकिपाको विराेध सभा


  • 4.3K
    SHARES
    • भाद्र २, २०७९ बिहीबार
    • ४ बर्षs अघि
    • 6.7K Views

    नागरिकता विधेयकको विरोधमा राजधानीमा आज नेमकिपाको विराेध सभा

    भक्तपुर ।  नेपाल मजदुर किसान पार्टीले नागरिकता विधेयकको विरोधमा बिहीबार राजधानीमा जुलुस तथा सभा गर्ने भएको छ ।

    images

    कोटेश्वरमा भेला भई जुलुस संसद् भवन नयाँं बानेश्वरमा पुग्ने कार्यक्रम तय भएको पार्टीेले जनाएको छ । नयाँं वानेश्वरमा पुगेर सभा हुने पार्टीका केन्द्रीय सदस्य सरोजराज गोसाईले जनाए । उनका अनुसार सभामा केन्द्रीय नेताहरूले सम्वोधन गर्ने छन् ।

    पार्टीले नागरिकता विधेयकविरुद्ध निरन्तर आवाज उठाउँदै आएको छ । उसले नागरिकता विधेयक खारेजीको माग गर्दै आएको छ। विदेशी महिलाले बिहे गरेलगत्तै नागरिकता पाउने भन्दै नेमकिपाले विरोध गर्दै आएको छ । विधेयक आज संसदबाट पास गर्ने तयारी छ ।

    299969060_574433467756893_871718582664198219_n.jpg

  • सम्बन्धित विषय:

  • # नागरिकता विधेयक

  • तेस्रो आँखा