• ट्रेण्डिङ्ग :
उपसभामुख पुष्पा भुसाल गौतमलाई मातृशोक

उपसभामुख पुष्पा भुसाल गौतमलाई मातृशोक


  • 4.5K
    SHARES
    • भाद्र ४, २०७९ शनिबार
    • ४ बर्षs अघि
    • 6.9K Views

    उपसभामुख  पुष्पा भुसाल गौतमलाई मातृशोक

    काठमाडौं । संघीय संसद्की उपसभामुख पुष्पा भुसाल गौतमलाई मातृशोक परेको छ। शनिबार उपसभामुख गौतमकी आमा शारदा गौतमको ९१ वर्षको उमेरमा बुढानिलकण्ठस्थित निवासमा निधन भएको हो। 

    images

    शारदा गौतम नेपाली राष्ट्रिय कांग्रेसका संस्थापक मध्येका एक, वीपी कोइराला नेतृत्वको पहिलो जननिर्वाचित सरकारका स्वास्थ्यमन्त्री काशीनाथ गौतमकी पत्नी हुन् । उनको शनिबार नै पशुपति आर्यघाटमा दाहसंस्कार गरिने बताइएको छ।


    तेस्रो आँखा
    लेखकबाट थप