• ट्रेण्डिङ्ग :
गिरीको निधन प्रति एमाले अध्यक्ष ओलीद्धारा दु:ख ब्यक्त

गिरीको निधन प्रति एमाले अध्यक्ष ओलीद्धारा दु:ख ब्यक्त


  • 4.3K
    SHARES
    • भाद्र ५, २०७९ आइतबार
    • ४ बर्षs अघि
    • 6.6K Views

    गिरीको निधन प्रति एमाले अध्यक्ष ओलीद्धारा दु:ख ब्यक्त

    काठमाडौं ।  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसका नेता प्रदिप गिरीको निधनमा दु:ख ब्यक्त गरेका छन ।

    images

    शनिवार राती उपचारको क्रममा निधन भएका गिरी प्रति श्रद्धाञ्जली ब्यक्त गर्र्दै अध्यक्ष ओलीले परिवारजन प्रति समवेदन प्रकट गरेका छन । 

    ‘चिन्तनशील राजनीतिकर्मी, मित्र प्रदीप गिरिको निधनबाट मर्माहत भएको छु’ आइतवार बिहान टविट गर्दै अध्यक्ष ओलीले भनेका छन, ‘उहाँप्रति हार्दिक श्रद्धासुमन अर्पण गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु ।’ 

  • सम्बन्धित विषय:

  • # प्रदिप गिरी

  • तेस्रो आँखा