• ट्रेण्डिङ्ग :
टर्कीमा सवारी दुर्घटना हुँदा ३२ जनाको मृत्यु, दर्जनौँ घाइते

टर्कीमा सवारी दुर्घटना हुँदा ३२ जनाको मृत्यु, दर्जनौँ घाइते


  • 5.4K
    SHARES
    • भाद्र ५, २०७९ आइतबार
    • ४ बर्षs अघि
    • 8.2K Views

    टर्कीमा सवारी दुर्घटना हुँदा ३२ जनाको मृत्यु, दर्जनौँ घाइते

    अंकारा । शनिबार दक्षिणपूर्वी टर्कीमा भएका दुर्घटनामा कम्तीमा ३२ जनाको मृत्यु भएको छ । पहिलो  दुर्घटनामा आपतकालीन मजदुर र पत्रकारसहित १६ जनाको मृत्यु भएको दक्षिणपूर्वी प्रान्त गाजियन्टेपका क्षेत्रीय गभर्नर दाउट गुलले बताए ।

    images

    दुर्घटनामा अन्य २० जना घाइते भएका छन् र उनीहरुको उपचार भइरहेको छ । त्यस्तै, मार्डिनको डेरिक जिल्लामा भएको अर्को दुर्घटनामा १६ जनाको मृत्यु भएको छ भने २९ जना घाइते भएका छन् ।

    दुर्घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ । 

  • सम्बन्धित विषय:

  • # टर्कीमा सवारी दुर्घटना

  • तेस्रो आँखा