• ट्रेण्डिङ्ग :
नवनियुक्त राजदूत काफ्ले र भण्डारीले लिए पद तथा गोपनीयताको शपथ

नवनियुक्त राजदूत काफ्ले र भण्डारीले लिए पद तथा गोपनीयताको शपथ


  • 4.8K
    SHARES
    • भाद्र ६, २०७९ सोमबार
    • ४ बर्षs अघि
    • 7.4K Views

    नवनियुक्त राजदूत काफ्ले र भण्डारीले लिए पद तथा गोपनीयताको शपथ

    काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नवनियुक्त दुई राजदूतले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

    images

    राष्ट्रपतिको कार्यालय शीतलनिवासमा आइतबार आयोजित समारोहमा उनीसमक्ष गणतन्त्र ब्राजिलका लागि नेपाली राजदूत निर्मलराज काफ्ले र गणतन्त्र कोरियाका लागि नवनियुक्त राजदूत प्रा.डा. ज्योति प्याकुरेल (भण्डारी) ले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन् ।