• ट्रेण्डिङ्ग :
दाङमा टिपर आगजनी

दाङमा टिपर आगजनी


  • 5.2K
    SHARES
    • भाद्र ७, २०७९ मंगलबार
    • ४ बर्षs अघि
    • 8.0K Views

    दाङमा टिपर आगजनी


    दाङ । घोराहीबाट लमहीतर्फ जाँदै गरेको टिपरमा बिहानै आगजनी भएको छ । रा १ ख १६९४ नम्बरको टिपरमा बिहान ४ बजेतिर बबई खोलाको पुल नजिक आगजनी भएको हो ।

    images

    प्रहरीका अनुसार चार–पाँच जनाको समूहमा आएकाले टिपरमा आगजनी गरि भागेको थिए  भने आगजनीका कारण टिपरको अघिल्लो भाग जलेर नष्ट भएको छ ।

    जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख तथा प्रहरी निरीक्षक सुरेशप्रसाद काफ्लेको टिपर आगजनी गर्नेको खोजी भईरहेको छ ।

  • सम्बन्धित विषय:

  • # आगजनी

  • तेस्रो आँखा