• ट्रेण्डिङ्ग :
सेयर बजारमा सामान्य करेक्सन, कारोबार रकम भने घट्यो 

सेयर बजारमा सामान्य करेक्सन, कारोबार रकम भने घट्यो 


  • 5.7K
    SHARES
    • भाद्र ७, २०७९ मंगलबार
    • ४ बर्षs अघि
    • 8.7K Views

    सेयर बजारमा सामान्य करेक्सन, कारोबार रकम भने घट्यो 

    काठमाडौं । सेयर बजार आज (मंगलबार) सामान्य मात्रै बढेको छ । दुई दिनसम्म लगातार घटेको सेयर बजार आज भने सामान्य बढेको हो । सेयरबजार परिसूचक नेप्से १ दशमलव ८५ अंकले बढेर २ हजार ५४ दशमलव ९८ विन्दुमा उक्लिएको छ  । 

    images

    जीवन बीमा, लगानी समूह, बैंक, व्यापार, जलविद्युत् र उत्पादनको सेयर सामान्य बढेको नेप्सेले जनाएको छ  । अरू समूहको सेयर भने सामान्य घटेको छ । यस्तै मंगलबार दुई सय २२ वटा कम्पनीका ४० लाख ३१ हजार कित्ता सेयरको किनबेच हुँदा १ अर्ब ३३ करोड ३५ लाख रुपैयाँ कारोबारको कारोबार भएको छ ।  


    तेस्रो आँखा