• ट्रेण्डिङ्ग :
न्याय परिषद्‍ले गर्‍यो २१ न्यायाधीशको पदस्थापन

न्याय परिषद्‍ले गर्‍यो २१ न्यायाधीशको पदस्थापन


  • 6.6K
    SHARES
    • भाद्र ९, २०७९ बिहीबार
    • ४ बर्षs अघि
    • 10.1K Views

    न्याय परिषद्‍ले गर्‍यो २१ न्यायाधीशको पदस्थापन

    काठमाडौं । न्याय परिषद्ले २१ न्यायाधीशको पदस्थापन  गरेको छ । हालै नियुक्ति भएका ती न्यायाधीशलाई परिषद्ले जिल्ला अदालतहरूमा पदस्थापन गरिएको हो ।

    images

    टेकबहादुर कार्की सुनसरी जिल्ला अदालतमा पदस्थापन भएका छन् भने प्रकाश कोइराला मोरङ, ध्रुवकुमार ढकाल महोत्तरी, विकास श्रेष्ठ सुनसरी, नवराज दुलाल उदयपुर, जगन्नाथ पौडेल धनुषा, विष्णुप्रसाद रेग्मी रुपन्देही, पुरुषोत्तम नेपाल पर्सा, राजेश्वर अर्याल मोरङ, महेन्द्र बहादुर थापा कार्की अदालतमा पदस्थापन भएका छन् । 

    यस्तै भीमबहादुर निरौला झापा, रामानन्दप्रसाद अधिकारी कपिलवस्तु, मोहन सुवेदी मोरङ, सुरेशराज खनाल सुनसरी, निर्मला शर्मा सुवेदी चितवन, हर्कबहादुर क्षेत्री सप्तरी, पूर्णिमा कोइराला रौतहट, तारादेवी महर्जन बारा, डल्लुराम चौधरी कैलाली, ताराकुमारी शर्मा दाङ र भगवती शर्मा पर्सा जिल्ला अदालतमा पदस्थापन भएका छन् ।