• ट्रेण्डिङ्ग :
सभापतिमा डा. कोइराला, महामन्त्रीमा रिजाल र थापाको उम्मेदवारी

सभापतिमा डा. कोइराला, महामन्त्रीमा रिजाल र थापाको उम्मेदवारी

  • 8.4K
    SHARES
    • मंसिर २५, २०७८ शनिबार
    • ४ बर्षs अघि
    • 12.9K Views

    सभापतिमा डा. कोइराला, महामन्त्रीमा रिजाल र थापाको उम्मेदवारी
    • तेस्रो आँखा डेस्क 

    काठमाडौं, २५ मंसिर । कांग्रेस नेता डा. शेखर कोइरालाले सभापति पदमा उम्मेदवारी दर्ता गराएका छन् ।

    images

    नेपाली कांग्रेसको १४ औं महाधिवेश अन्तर्गत हुने निर्वाचनमा सभापति पदका लागि कोइरालाले उम्मेदवारी दर्ता गराएका हुन् ।

    त्यस्तै नेता मिनेन्द्र रिजाल र गगन थापाले महामन्त्री पदमा उम्मेदवारी दर्ता गराएका छन् ।  इतर पक्षकाे साझा उम्मेदवार छान्न नसकेपछि छुटाछुटै उम्मदवारी दर्ता गराएका छन् । 

  • सम्बन्धित विषय:

  • # नेपाली कांग्रेस महाधिवेशन

  • तेस्रो आँखा