• ट्रेण्डिङ्ग :
कांग्रेस सभापतिमा ६ जनाबीच प्रतिष्पर्धा हुने 

कांग्रेस सभापतिमा ६ जनाबीच प्रतिष्पर्धा हुने 


  • 9.5K
    SHARES
    • मंसिर २५, २०७८ शनिबार
    • ४ बर्षs अघि
    • 14.6K Views

    कांग्रेस सभापतिमा ६ जनाबीच प्रतिष्पर्धा हुने 

                
    तेस्रोआँखा डेस्क÷
    काठमाडौँ,मंसिर २५ । नेपाली कांग्रेसको आगामी सभापतिका लागि ६ जना बिच प्रतिष्पर्धा हुने देखिएको छ ।

    images

    हालका सभापति शेरबहादुर देउवासंगै अन्य ५ जनाले सभापतिमा आफ्नो उम्मेदवारी दर्ता गरेका छन् ।

    यी हुन् सभापति पदका उम्मेदवार - 

    १) शेरबहादुर देउवा 

    २) डा. शेखर कोइराला

    ३) प्रकाशमान सिंह

    ४) बिमलेन्द्र निधि

    ५) कल्याण गुरुङ

    ६) युवराज न्यौपाने
      


    तेस्रो आँखा