• ट्रेण्डिङ्ग :
अछाममा युवक मृत फेला

अछाममा युवक मृत फेला


  • 3.8K
    SHARES
    • भाद्र १५, २०७९ बुधबार
    • ४ बर्षs अघि
    • 5.9K Views

    अछाममा युवक मृत फेला

    अछाम । अछामको पञ्चदेवल विनायक नगरपालिका–२ मा गए राति एक युवक मृत फेला परेका छन् । मध्यपहाडी सडकखण्डको विनायक गैरीटाडअन्तर्गत विनायक नजिकै स्थानीय बमबहादुर धामीको शव भेटिएको हो । 

    images

    जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कैलाशसिंह विष्टका अनुसार धामीको टाउकोमा चोट लागेको छ । मृत्युको कारण यकिन हुन नसकेको उनले जानकारी दिए । गए राति करिब १० बजे घटनाको जानकारी प्राप्त हुनासाथ अनुसन्धानका लागि प्रहरी परिचालन गरिएको विष्टले बताए।

  • सम्बन्धित विषय:

  • # अछाममा युवक मृत फेला

  • तेस्रो आँखा
    लेखकबाट थप