• ट्रेण्डिङ्ग :
बाँकेका न्यायाधीश अधिकारी बर्खास्त

बाँकेका न्यायाधीश अधिकारी बर्खास्त


  • 4.9K
    SHARES
    • भाद्र १५, २०७९ बुधबार
    • ४ बर्षs अघि
    • 7.6K Views

    बाँकेका न्यायाधीश अधिकारी बर्खास्त

    काठमाडौं । बाँकेका न्यायाधीश श्यामसुन्दर अधिकारी बर्खास्तीमा परेका छन् । कार्यक्षमताको अभाव भएको भन्दै उजुरी परेका उनलाई न्याय परिषद्ले बर्खास्त गर्ने निर्णय गरेको हो । 

    images

    अधिकारीमाथि परेको उजुरीकाे छानबिन गर्दा फैसलामा गडबडी गरेको पाइएकाले सुनुवाइको मौका दिएर बर्खास्तको निर्णय गरेको न्याय परिषद्ले जनाएको छ । परिषद्ले यसअघि पनि दर्जनजति न्यायाधीशलाई बर्खास्त गरिसकेको छ ।