• ट्रेण्डिङ्ग :
माछा मारेर घर फर्किने क्रममा चट्याङ लागेर कञ्चनपुरमा दम्पतीको मृत्यु

माछा मारेर घर फर्किने क्रममा चट्याङ लागेर कञ्चनपुरमा दम्पतीको मृत्यु


  • 4.9K
    SHARES
    • भाद्र १९, २०७९ आइतबार
    • ४ बर्षs अघि
    • 7.5K Views

    माछा मारेर घर फर्किने क्रममा चट्याङ लागेर कञ्चनपुरमा दम्पतीको मृत्यु

    दोधारा चाँदनी । कञ्चनपुरमा चट्याङ लागेर एक दम्पतीको मृत्यु भएको छ । 

    images

    कृष्णपुर नगरपालिका–७ शान्तिपुरका २२ वर्षीया दीपक राना र उनकी पत्नी मन्तरा रानाको चट्याङ लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता चक्रबहादुर शाहले जानकारी दिए । 

    माछा मारेर घर फर्किने क्रममा चट्याङ लागेर घाइते भएका उनीहरुको अस्पताल ल्याउँदै गर्दा मृत्यु भएको हो ।