• ट्रेण्डिङ्ग :
खप्तड लघुवित्त वित्तीय संस्थाको आईपीओ बाँडफाँट

खप्तड लघुवित्त वित्तीय संस्थाको आईपीओ बाँडफाँट


  • 5.7K
    SHARES
    • भाद्र २०, २०७९ सोमबार
    • ४ बर्षs अघि
    • 8.8K Views

    खप्तड लघुवित्त वित्तीय संस्थाको आईपीओ बाँडफाँट

    काठमाडौं । खप्तड लघुवित्त वित्तीय संस्थाको आईपीओ आज (सामबार) सोमबार बाँडफाँड गरिएको छ । लघुवित्तको सेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटलको कार्यालयबाटै बिहान आईपीओ बाँडफाँड गरिएको हो । 

    images

    लघुवित्तको आईपीओमा १८ लाख ८३ हजार ११८ जनाको आवेदन दिएका थिए । आवेदन दिएकामध्ये १७ लाख ८४ हजार ६२५ जनाको आवेदन स्वीकृत भएको छ । बाँकी अस्वीकृत भएका जनाइएको छ। स्वीकृत आवेदनमध्ये १२ हजार ३ सय ४० जनालाई १० कित्ताका दरले सेयर बाँडफाँड गरिएको छ । 


    तेस्रो आँखा