• ट्रेण्डिङ्ग :
चुनाव घोषणापत्र तयारी समितिको संयोजक बने विश्वप्रकाश शर्मा

चुनाव घोषणापत्र तयारी समितिको संयोजक बने विश्वप्रकाश शर्मा


  • 7.0K
    SHARES
    • भाद्र २२, २०७९ बुधबार
    • ४ बर्षs अघि
    • 10.8K Views

    चुनाव घोषणापत्र तयारी समितिको संयोजक बने विश्वप्रकाश शर्मा

    काठमाडौं । नेपाली कांग्रेसले आगामी निर्वाचनका लागि महामन्त्री विश्वप्रकाश शर्माको संयोजकत्वमा घोषणापत्र तयारी समिति गठन गरेको छ ।

    images

    सभापति शेरबहादुर देउवाले पार्टी विधानको व्यवस्थाबमोजिम मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको घोषणापत्र तयारी समिति गठन गर्दै संयोजकमा महामन्त्री शर्मालाई मनोनीत गरेको मुख्यसचिव कृष्‍णप्रसाद पौडेलले बताए ।

    पौडेलका अनुसार शर्माले समितिलाई पूर्णता दिएर घोषणापत्र तयारीको काम अघि बढाउनेछन् । स्थानीय तह निर्वाचनमा भने अर्का महामन्त्री गगन थापा संयोजकत्वको समितिले घोषणापत्र बनाएको थियो ।

    Nepali congress.jpg