• ट्रेण्डिङ्ग :
प्रकाशमान सिंहले पनि गरे मतदान

प्रकाशमान सिंहले पनि गरे मतदान


  • 5.8K
    SHARES
    • मंसिर २७, २०७८ सोमबार
    • ४ बर्षs अघि
    • 8.9K Views

    प्रकाशमान सिंहले  पनि गरे मतदान

    काठमाडौं, २७ मंसिर। 

    images

    नेपाली कांग्रेसको सभापति पदका उम्मेदवार प्रकाशमान सिंह मतदान गरेर बाहिरिएका छन् । काठमाडौंमा जारी १४औँ महाधिवेशनअन्तर्गत सोमबार भइरहेको निर्वाचनमा उनले मतदान गरेका हुन् ।  कांग्रेस नयाँ नेतृत्वको लागि राष्ट्रियसभा गृह, भृकुटीमण्डप र प्रहरी क्लबमा मतदान केन्द्रबाट मतदान कार्य भइरहेको छ । 

    सभापति पदमा उम्मेदवार सिंहसहित शेरबहादुर देउवा र शेखर कोइरालाले पनि मतदान गरेका छन् । 


    तेस्रो आँखा