• ट्रेण्डिङ्ग :
युक्रेनी राष्ट्रपति जेलेन्स्की चढेको कार दुर्घटना

युक्रेनी राष्ट्रपति जेलेन्स्की चढेको कार दुर्घटना


  • 6.1K
    SHARES
    • भाद्र ३०, २०७९ बिहीबार
    • ४ बर्षs अघि
    • 9.3K Views

    युक्रेनी राष्ट्रपति जेलेन्स्की चढेको कार दुर्घटना

    काठमाडौं । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की चढेको कार दुर्घटनामा परेको छ । युद्धग्रस्त खार्किभ क्षेत्रमा सैनिकहरुलाई भेटेर फर्किदै गरेका जेलेन्स्की चढेको कार विपरित दिशाबाट गईरहेको सवारी साधनसँग ठोक्किएको हो ।

    images

    राजधानी किएभमै दुर्घटना भएको पुष्टि गर्दै राष्ट्रपति जेलेन्स्कीलाई गम्भीर चोट नलागेको जेलेन्स्कीका प्रवक्ता सर्गेई निकिफोरोभ बताए । कारका चालकलाई तत्काल एम्बुलेन्सले अस्पताल पुर्‍याएकाले राष्ट्रपति जेलेन्स्की पनि घाइते भएको अनुमान गरिएको छ ।दुर्घटनाको विषयमा अनुसन्धान भईरहेको युक्रेनी अधिकारीहरुले बताएका छन् ।


    तेस्रो आँखा